FAQs Complain Problems

समाचार

नलगाड नगरपालिकाको प्रशासनिक भवन

Read More

दल्ली जाजरकाेट

Read More

खनटाउरा

Read More

नहकुली पिक

Read More

दल्ली बजार

Read More

नलगाड खाेला

Read More

नलगाड नगरपालिकाको एक चिनारी

सूचना तथा समाचार

Title: Invitation For Sealed Quotation For Fabrication Of Steel Parts Of Trail Bridge.

राष्ट्रिय वित्त आयोगकोमा पठाइएको प्रगति प्रतिवेदन ।

मिति २०८०।०७।१७ गतेको विनासकारी भुकम्प बाट मृत्यु हुनेहरुको पछिल्लो विवरण ।

मिति २०८०।०७।१७ गतेको भुकम्प बाट नलगाड नगरपालिका भित्र क्षति भएका संरचनाहरुको विवरण ।

नलगाड नगरपालिका वडा नं ६ मा रहेका अस्थायी टहरा बनाउनेहरुको घरपरिवार अनुसार लाभग्रही विवरण ।

नलगाड नगरपालिका वडा नं १० मा रहेका अस्थायी टहरा बनाउनेहरुको घरपरिवार अनुसार लाभग्रही विवरण ।

नलगाड नगरपालिका वडा नं ९ मा रहेका अस्थायी टहरा बनाउनेहरुको घरपरिवार अनुसार लाभग्रही विवरण ।

नलगाड नगरपालिका वडा नं ८ मा रहेका अस्थायी टहरा बनाउनेहरुको घरपरिवार अनुसार लाभग्रही विवरण ।

नलगाड नगरपालिका वडा नं ७ मा रहेका अस्थायी टहरा बनाउनेहरुको घरपरिवार अनुसार लाभग्रही विवरण ।

नलगाड नगरपालिका वडा नं ५ मा रहेका अस्थायी टहरा बनाउनेहरुको घरपरिवार अनुसार लाभग्रही विवरण ।

नलगाड नगरपालिका वडा नं ४ मा रहेका अस्थायी टहरा बनाउनेहरुको घरपरिवार अनुसार लाभग्रही विवरण ।

नलगाड नगरपालिका वडा नं २ मा रहेका अस्थायी टहरा बनाउनेहरुको घरपरिवार अनुसार लाभग्रही विवरण ।

Pages

जन प्रतिनिधि

नगर प्रमुख
ito.nalgaadmun@gmail.com
9742236335

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
Email:
dbhattarai1991@gmail.com
Phone Number:
9858023363

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि

- संरक्षक वा अभिभावकले कार्यालयको रोहवरमा गरेको सनाखत पत्र

- स्थानीय सर्जमिन मूचूल्काको पत्र

- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद

- बिदेशमा रहेको हकमा विदेशस्थित नेपाली नियोगबाट आएको सिफारिस

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन

- नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि

- हकदार प्रमाणितका लागि स्थलगत सर्जमिन

- हकदार प्रमाणित गर्ने थप प्रमाण कागज

- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद

- आवश्यकता अनूसार सर्जमिन मूचूल्का

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि

- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद

- प्रमाणित गर्नूपर्ने विषयसंग सम्बन्धित प्रमाण कागजातहरुको प्रतिलिपि

- मन्जूरीनामा लिने र दिने दूवै व्यक्ति

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदनसाथ नागरिकता प्रमाणपत्रको प्रतिलिपि

- घरको नक्सा,नक्सा पास प्रमाणपत्र

- स्थलगत निरीक्षण प्रतिवेदन

- चालू आ.व. सम्मको घर मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद

- आवश्यकता अनूसार सर्जमिन मूचूल्का

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- दूलहा दूलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

- बसाई सरी आएको हकमा बसाई सराई दर्ता प्रमाणपत्र

- दूलहा दूलही दूवै उपस्थित भई सनाखत गर्नूपर्ने

- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

- वि.स. २०४६ पछिको हकमा बिबाह दर्ता प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

- नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि

- बसाईसरी आएको भए सो को प्रमाणपत्र

- चालू आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

- जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि

- जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि,नापी नक्सा

- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद

- निवेदक स्वंय वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामाको प्रमाणित प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

निवेदन ( बाटोको नाम,टोल समेत खुलाउने),नागरिकता प्रमाणपत्रको प्रतिलिपि

- जग्गाधनी प्रमाणपूर्जाको प्रमाणित प्रतिलिपि

- जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कल नापी नक्सा

- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

- लिने दिने दूवै व्यक्ति नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि सहित उपस्थित हूनू पर्ने वा निजहरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपि

- स्थलगत निरीक्षण प्रतिवेदन

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- विधान वा नियमावली,निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

- संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद

- संस्था आफ्नै घरमा बस्ने भए सोको जग्गाधनी प्रमाणपूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि

- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि

- कार्यालयको पत्र

- विषयसंग सम्बन्धित अन्य कागजातहरु

Pages