FAQs Complain Problems

सूचनाहरु :

ग्यालरी

मिति: 12/19/2017 - 22:17
, ,

यस नलगाड नगरपालिका प्रमुखकाे अगुवाइमा नगर सुपरीवेक्षण कार्यक्रम सुसम्पन्न ।

मिति: 02/25/2018 - 17:03
,

 

दल्लीमा बिहीवार बहिरंग शिवीर सञ्चालन 

२०७४/१०/१८ गते,

नलगाड नगरपालिकाको दल्लीमा बिहीवार बहिरंग शिवीर सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाईटी, सामुदायिक आँखा उपचार केन्द्र, जाजरकोट, पहाडी क्षेत्र बिकास अभियान जाजरकोट र नलगाड नगरपालिकाको आयोजनामा बिहीवार दल्लीमा बहिरंग शिवीर सञ्चालन गरिएको हो ।

मिति: 02/25/2018 - 17:28

नलगाड नगरपालिका परीवारको तर्फबाट हाेलीकाे शुभकामना सम्पूर्ण नलगाड नगरवासीहरुमा ।

मिति: 02/27/2018 - 15:28
, ,

शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धी स्थानिय तह र विद्यालय बीच अन्तरक्रिया कार्यक्रमकाे केही झलकहरु । यस कार्यक्रमकाे प्रमुख अतिथ्यता नलगाड नगर प्रमुख बाट भएकाे  थियाे । सहभागीहरुमा विभिन्न शिक्षा प्रेमीहरु लगाएत  शिक्षक तथा अभिभावककाे पनि सहभागी रहेकाे थियाे । कार्यक्रम २ दिनसम्म  त्रिभुवन उ‍.मा.वि मा प्रभावकारी रुपमा चलेकाे थियाे । कार्यक्रममा अहिलेकाे  शिक्षाकाे स्थितीलाई कसरी उकास्न सकिन्छ भन्ने बारे बहत् छलफल चलेकाे  थियाे ।

स्थान - नलगाड ७ दल्ली जाजरकाेट

 

मिति: 03/05/2018 - 08:22
, , ,

यस नलगाड नगरपालिकाको दोश्रो नगर सभा 
स्थान ः नलगाड नगरपालिकाको, सभाहल
मिति ः २०७४/११/२७ गते विहान १०.०० बजे

 

मिति: 03/05/2018 - 09:49
,

नगर प्रमुख श्री टेक बहादुर रावल ज्यू बाट नवनिर्मित सभा कक्षको समुद्घाटन  ।

 

 

मिति: 03/11/2018 - 10:14
, , , , ,

जेष्ठ नागरिक दिवश २०७५

मिति: 10/06/2018 - 18:27

राष्ट्रिय बाल दिवश २०७५

मिति: 10/06/2018 - 18:32

स‌‌‍विधान दिवश  २०७५

मिति: 10/06/2018 - 18:42

Pages