समाचार
नलगाड नगरपालिकाको आयोजनामा १११ औ अन्तराष्ट्रिय महिला दिवस कार्यक्रम
"महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ब नेपालको आधार"। भन्ने नाराका साथ १११ औ अन्तराष्ट्रिय महिला दिवस २४ फागुन २०७७ मा नलगाड नगरपालिकामा पनि विभिन्न कार्यक्रम गरि सभ्य र भव्य रुपमा संम्पन्न गरियो ।