समाचार
शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धी स्थानिय तह र विद्यालय बीच अन्तरक्रिया कार्यक्रम
शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धी स्थानिय तह र विद्यालय बीच अन्तरक्रिया कार्यक्रमकाे केही झलकहरु । यस कार्यक्रमकाे प्रमुख अतिथ्यता नलगाड नगर प्रमुख बाट भएकाे थियाे । सहभागीहरुमा विभिन्न शिक्षा प्रेमीहरु लगाएत शिक्षक तथा अभिभावककाे पनि सहभागी रहेकाे थियाे । कार्यक्रम २ दिनसम्म त्रिभुवन उ.मा.वि मा प्रभावकारी रुपमा चलेकाे थियाे । कार्यक्रममा अहिलेकाे शिक्षाकाे स्थितीलाई कसरी उकास्न सकिन्छ भन्ने बारे बहत् छलफल चलेकाे थियाे ।
स्थान - नलगाड ७ दल्ली जाजरकाेट