FAQs Complain Problems

समाचार

टेक बहादुर रावल

टोल: 
लहँ खालचाैर
फोटो: 
मोबाईल: 
९७५८०५१३८६,९७५८००३५००
लिङ्ग: 
पुरुष
आमाको नाम: 
पवित्रा रावल
बाबुको नाम: 
कर्ण बहादुर रावल
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
गाेपालदेवी रावल
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय: 
शिक्षा
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
None
वडा नं: 
स्थानीय तहको प्रकार: 
नगरपालिका
जिल्ला: 
जाजरकोट
प्रदेश: 
कर्णाली प्रदेश
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
बागेश्वरी बहुमुखी क्याम्पस
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

२०५१ देखि ने‍ क पा मसाल संयुक्त जनमाेर्चा हुँदै ने क पा माअाेवादीकाे राज्य समिति सदस्य । २०३२ साल देखि कम्यूनिष्ट राजनितिमा अावद्द हुँदै २०५१ सालमा ने क पा माअाेवादी काे जिल्ला समिति सदस्य काे जिम्मेवारी लिएर भुमिगत जीवन बिताउनुभएकाे । त्यसैगरी जनसरकार प्रमुख हुँदै राज्य समिति सदस्य , भे क राज्य समिति कार्यालय सचिव र जिल्ला पार्टि संयाेजक , ने क पा माअाेवादीकाे केन्द्रिय सदस्य, ने क पा माअाेवादी केन्द्र काे केन्द्रिय पाेल्यूटव्यूराे सदस्य र हाल ने क पा काे कर्णाली राज्य समिति सदस्य पनि रहनु भएकाे छ ।

विगतको पेशा र अनुभव: 

२०३३ साल देखि २०५१ साल सम्म शिक्षण पेशामा अावद्द ।

जन्म मिति (वर्ष): 
२०१४
जन्म मिति (महिना): 
१२
जन्म मिति (गते): 
३२
इमेल: