समाचार
टेक बहादुर रावल
टोल:
लहँ खालचाैर
फोटो:
मोबाईल:
९७५८०५१३८६,९७५८००३५००
लिङ्ग:
पुरुष
आमाको नाम:
पवित्रा रावल
बाबुको नाम:
कर्ण बहादुर रावल
वैवाहिक स्थिति:
विवाहित
पति/पत्निको नाम:
गाेपालदेवी रावल
मातृ भाषा:
नेपाली
शैक्षिक योग्यता:
माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय:
शिक्षा
राजनीतिक दल:
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण:
None
वडा नं:
४
स्थानीय तहको प्रकार:
नगरपालिका
जिल्ला:
जाजरकोट
प्रदेश:
कर्णाली प्रदेश
पद:
प्रमुख/अध्यक्ष
अध्ययन संस्था:
बागेश्वरी बहुमुखी क्याम्पस
अध्ययन गरेको देश:
नेपाल
राजनीतिक अनुभव:
२०५१ देखि ने क पा मसाल संयुक्त जनमाेर्चा हुँदै ने क पा माअाेवादीकाे राज्य समिति सदस्य । २०३२ साल देखि कम्यूनिष्ट राजनितिमा अावद्द हुँदै २०५१ सालमा ने क पा माअाेवादी काे जिल्ला समिति सदस्य काे जिम्मेवारी लिएर भुमिगत जीवन बिताउनुभएकाे । त्यसैगरी जनसरकार प्रमुख हुँदै राज्य समिति सदस्य , भे क राज्य समिति कार्यालय सचिव र जिल्ला पार्टि संयाेजक , ने क पा माअाेवादीकाे केन्द्रिय सदस्य, ने क पा माअाेवादी केन्द्र काे केन्द्रिय पाेल्यूटव्यूराे सदस्य र हाल ने क पा काे कर्णाली राज्य समिति सदस्य पनि रहनु भएकाे छ ।
विगतको पेशा र अनुभव:
२०३३ साल देखि २०५१ साल सम्म शिक्षण पेशामा अावद्द ।
जन्म मिति (वर्ष):
२०१४
जन्म मिति (महिना):
१२
जन्म मिति (गते):
३२
इमेल: