समाचार
बालबालिकाकाे पाेषण भत्ता सम्बन्धि सूचना
जाजरकाेट जिल्लामा रहेका पाँच वर्ष मुनिका एक अामाबाट जन्मिएका बढिमा दुई बच्चालाई नेपाल सरकारले पाेषण भत्ता मासिक रु. ४०० का दरले उपलब्ध गराउने निर्णय गरेकाे छ ।