समाचार
बाल कुमारी बस्नेत
टोल: 
सिउन
फोटो: 
मोबाईल: 
९७५८००३५०२
लिङ्ग: 
 महिला
आमाको नाम: 
लालमती बस्नेत
बाबुको नाम: 
मनजित बस्नेत
वैवाहिक स्थिति: 
 विवाहित
पति/पत्निको नाम: 
माेतीराम बस्नेत
मातृ भाषा: 
 नेपाली
शैक्षिक योग्यता: 
 माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय: 
शिक्षा 
राजनीतिक दल: 
 नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
 None
वडा नं: 
 १३
स्थानीय तहको प्रकार: 
 नगरपालिका
जिल्ला: 
 जाजरकोट
प्रदेश: 
 कर्णाली प्रदेश
पद: 
 उप-प्रमुख/उपाध्यक्ष
अध्ययन संस्था: 
नलगाड बहुमुखी क्याम्पस
अध्ययन गरेको देश: 
 नेपाल
राजनीतिक अनुभव: 
तत्कालीन ने क पा माअाेवादीमा २०५२ सालमा अावद्द भइ विद्धार्थि राजनीतिबाट तत्कालिन माअाेवादी स्वास्थ्य विभाग हुँदै २०५७ सालमा तत्कालिन माअाेवादि पार्टि अावद्द अ ने म संघ क्रान्तिकारी संगठन काे जिल्ला समिति सदस्य हुँदै २०६३ सालमा गणतान्त्रिक महिला मञ्चकाे जिल्ला समिति अध्यक्ष , पार्टि जिल्ला कमिटि सदस्य , २०६४ सालमा अ ने म संघ क्रान्तिकारीकाे जिल्ला समिति काे अध्यक्ष , २०६९ सालमा एकिकृत नेपाल कम्यूनिष्ट पार्टि माअाेवादी जिल्ला सचिवालय सदस्य हुँदै ने क पा माअाेवादी केन्द्रकाे २०७४ सालकाे स्थानिय निर्वाचनकाे उप प्रमुखकाे बिजयी उम्मेदवार ।
जन्म मिति (वर्ष): 
 २०४०
जन्म मिति (महिना): 
 १०
जन्म मिति (गते): 
 १२
इमेल: