समाचार
विज्ञापन कर
लाग्ने समय:
सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्क:
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
- निवेदन र संस्थाको प्रमाणित कागजात
- सम्बन्धित स्थानीयतहमा तिर्न बूझाउन पर्ने व्यवसाय र अन्य करको प्रमाणित प्रतिलिपि