समाचार
एकीकृत सम्पत्ति कर/घर जग्गा कर
लाग्ने समय: 
सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालय: 
 सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्क: 
 आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 
- निवेदन
- जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि
- भवन नक्सा स्वीकृत प्रमाणपत्र र नक्साको प्रतिलिपि
- भवन/जग्गा खरिद गरेको भए मालपोतबाट रजिष्टेशन पारित लिखतको प्रतिलिपि
- आटविसकोट नगरपालिका घोषणा हूनू पुर्व निर्माण भएका भवनका हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन
- मालपोत तिरेको रसिद
- आ.व. २०५७/२०५८ पुर्व आन्तरिक राजश्व कार्यालयमा कर तिरेको भए सो को प्रमाणित प्रतिलिपि
- नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपि