FAQs Complain Problems

समाचार

नलगाड नगरपालिकाको प्रशासनिक भवन

Read More

दल्ली जाजरकाेट

Read More

खनटाउरा

Read More

नहकुली पिक

Read More

दल्ली बजार

Read More

नलगाड खाेला

Read More

नलगाड नगरपालिकाको एक चिनारी

सूचना तथा समाचार

घाँसको विरुवा वितरण गर्ने सम्बन्धी जानकारी गरिएको सूचना ।

बार्षिक योजना तथा कार्यक्रम पेश गर्ने सम्बन्धी सूचना ।

मिति २०८०।०२।०४ गतेका दिन माटो शिविर संचालन हुने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

शैक्षिक सत्र २०८० को विद्यार्थी भर्ना सम्बन्धी सूचना ।

सव - इन्जिनियर र प्राविधिक सहायकको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना ।

सव - इन्जिनियर र प्राविधिक सहायकको लिखित परिक्षाको नतिजा सम्बन्धी सूचना ।

मिति २०८०।०१।२० गते भित्र पशु सेवा शाखा दल्लीमा ५० भन्दा बढी भेडा /बाख्रा पालक कृषक तथा फार्म सुचिकृत गर्ने सम्बन्धी सूचना ।

प्राविधिक सहायक पदको छोटो सूचि प्रकाशन गरिएको सम्बन्धमा ।

सव-ईन्जिनियर (सहायक चौथो) लिखित परिक्षा संचालन गर्ने सम्बन्धमा ।

दररेट (कोटेशन) पेश गर्ने सम्बन्धि जानकारी गरिएको सूचना ।

मिति २०७९।१२।०९ गते दिउसो ३ बजे NCCSP सहजकर्ताको अन्तर्वाता गरिने जानकारी सम्बन्धी सूचना ।

मिति २०७९।१२।०९ गते विहान ११ बजे पोषण सहजकर्ताको लिखित परिक्षा संचालन गरिने सम्बन्धी सूचना ।

Pages

जन प्रतिनिधि

नगर प्रमुख
ito.nalgaadmun@gmail.com
9742236335

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
Email:
dbhattarai1991@gmail.com
Phone Number:
9858023363

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
- नाम फरक परेको पूष्टि गर्ने प्रमाणित कागजातहरु
- चालू आ.व. सम्मको - मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद, कर निर्धारण भएको कागजात
- सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नूपर्ने
- आवश्यकता अनूसार स्थानीय प्रहरी सर्जमिन मूचूल्काको प्रतिवेदन माग गर्न सकिने

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
- स्वंय व्यक्ति उपस्थित हूनूपर्ने
- दूई प्रति पासपोर्ट साईजको फोटो
- चालु आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद र कर निर्धारण स्वीकृत भएको कागजात

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
- नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि
- जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि
- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- नागरिकता प्रमा०ापत्रको प्रतिलिपि र निवेदन पत्र
- जग्गाधनी प्रमाणपुर्जाको प्रमाणित प्रतिलिपि
- हक भोगको श्रोत खूल्ने कागजात
- नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि
- अन्य आवश्यक कागजातहरु
- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

 नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
- आर्थिक अवस्था कमजोर भएको पूष्टिहूने कागजात

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- जग्गाधनी प्रमाणपुर्जा
- आयश्रोत भए आयश्रोत खूल्ने कागजात
- अन्य आवश्यक कागजात
- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तथा घर बहाल कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- सर्जमिन मूचूल्का

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन पत्र र अंगीकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
- साविक मूलूकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पूष्टि गर्ने कागजातहरु
- नेपालमा १५ वर्षदेखि कूनै व्यवसाय वा काम गरी बसेको प्रमाणपत्रको प्रतिलिपि
- बैबाहिक अंगिकृतका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारीक प्रमाणपत्र
- नेपाली भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजातहरु
- पासपोर्ट साईजको फोटो ३ प्रति
- चालु आ.व. सम्मको मालपोत

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदनपत्र र आमा बूवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
- विवाहित महिलाको हकमा पति /आमा /बूवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- चारित्रीक प्रमाणपत्रको प्रतिलिपि(विद्यार्थीको हकमा)
- विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि विवाहिताको हकमा)
- बसाईसरी आएको हकमा बसाईसराईको प्रमाणपत्रको प्रतिलिपि
- दूवै कान देखिने पासपोर्ट साईजको फाटो २ प्रति
- चालू आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर
- निर्धारण स्वीकृत भएको कागजात
- कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
- प्रतिलिपि नागरिकताको हकमा पूरानो नागरिकताको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- बसाईसराईको हकमा बसाईसराई दर्ता प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
- जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

-निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि तथा बसोबास गर्ने घर नम्वर, टोल, मार्ग वा बाटोको नाम
- बहालमा बसेको भए घरधनीको सनाखत मूचूल्का र निजको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र
- घरबहाल कर तिरेको रसिद
- घरबहालको सम्झौता पत्र

Pages