FAQs Complain Problems

समाचार

सार्वजनिक जग्गा तथा वनक्षेत्र अधिकरण र अतिक्रमण राेक सम्बन्धी सूचना

प्रस्तुत विषय सम्बन्धमा नलगाड नगरपालिकाको मिति २०७५।१०।०३ गतेको नगर कार्यपालिकाको वैठकबाट यस नगरपालिकाको क्षेत्रभित्र रहेको सार्वजनिक जग्गा तथा वनक्षेत्र कसैले अधिकरण र अतिक्रमण गर्न नपाईने भनी निर्णय भएकोले सोही निर्णय बमोजिम यो सार्वजनिक सूचना जारी गरीएको छ । यदि यो सूचना प्रकाशित भए पश्चात कसैले अटेर गरकोे पाईएमा प्रचलित कानून बमोजिम आवश्यक कारवाही प्रक्रिया अघि बढाईने व्यहोरा समेत जानकारी गराईन्छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: