FAQs Complain Problems

समाचार

नलगाड नगरपालिकाको प्रशासनिक भवन

Read More

दल्ली जाजरकाेट

Read More

खनटाउरा

Read More

नहकुली पिक

Read More

दल्ली बजार

Read More

नलगाड खाेला

Read More

नलगाड नगरपालिकाको एक चिनारी

सूचना तथा समाचार

Letter of Acceptance

Invitation for Bids

Letter of Acceptance.

बोल पत्र स्वीकृत गर्ने आशयको सूचना |

Invitation for Bids (Construction of Sangta Bira Garagli Piuli Sadak Nirman, Nalgad-06))

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको Biometric Verify गर्ने सम्बन्धमा ।

घाईते अपाङ्गता भएका व्यक्तिहरुलाई जिवन निर्वाह भत्ता प्राप्तिको लागि निवेदन दिने सम्बन्धि सूचना !!!

सहिद तथा बेपत्ता परिवारका सदस्यलाई सहिद स्मृति भत्ता प्राप्तिको लागि निवेदन दिने सम्बन्धि सुचना !!!

Inviation for bids

प्रस्ताव आह्वानको सूचना ( मासु पसल सुधारको लागी सहयोग कार्यक्रम ।

प्रस्ताव आह्वानको सूचना (५० प्रतिशत लागत साझेदारीमा यान्त्रिकरण प्रवर्द्धन कार्यक्रम)

सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।

Pages

जन प्रतिनिधि

नगर प्रमुख
ito.nalgaadmun@gmail.com
9742236335
नगर उप प्रमुख
lamichanedebaka9@gmail.com
9766927021
प्रवक्ता
९८४८१६९४९४

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
Email:
swarnimp074@gmail.com
Phone Number:
9868296053

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
- सरी जाने व्यक्तिहरु नागरिकताको प्रमाणित प्रतिलिपि र नागरिकता प्रमाणपत्र नभएको हकमा विवाह दर्ता वा जन्म दर्ता वा उमेर खूलेको निस्साको प्रमाणित प्रतिलिपि
- जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि/घर वा जग्गा नभएको हकमा व्यवसाय वा बसाई खूल्ने प्रमाण कागजात
- घर जग्गा भएको हकमा ३र भए चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- घर नभएको हकमा सम्बन्धित घर धनीसंग गरेको घर बहालको सम्झौता

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- विद्यालयको ठाउंसारीको लागि निवेदन
- विद्यालय दर्ता प्रमाणपत्रको प्रतिलिपि
- स्थनीय तहको नामको नविकरण सहितको व्यवसाय दर्ता प्रमाणपत्र
- चालू आ.व. सम्मको सरी जाने ठाउं र हालको ठाउं दूवैको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
- बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद
- स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि
- निरीक्षण प्रतिवेदन
- सरी जाने ठाउंको वडा कार्यालयको अनूमतिपत्र

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि
- स्थानीय तहको नामको नबिकरण सहितको व्यवसाय दर्ता प्रमाणपत्र
- आफ्नै घर भए चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
- बहालमा भएसम्झौतापत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद
- नगरपालिका क्षेत्रभित्र सारी जाने भए सम्बन्धित वडा कार्यालयको अनूमतिको सिफारिस पत्र

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- व्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र
- आफ्नै घर भएमा चालू आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- स्थलगत प्रतिवेदन
- घरबहाल सम्झौता पत्रको प्रतिलिपि

- बाबू आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपिवा निवेदन पत्र
- जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि
- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
- नाबालक खूल्ने थप कूनै प्रमाण कागजात भए सो समेत पेश गर्ने
- नाबालक अनिवार्य रुपमा उपस्थित हूनूपर्ने
- दूवै कान देखिने पासपोर्ट साईजको फोटो

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
- आफ्नै घर भएमा चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
- अदालतमा मू२ा परेका प्रमाण कागजातहरु
- कोर्ट फि मिनाहा हूनू पर्ने स्पष्ट कारण र लिखित रुपमा दिनूपर्ने
- स्थानीय सर्जमिन मूचूल्का

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- कारण सहितको निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र
- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
-सर्जमिन मूचूल्का आवश्यक परेमा सो समेत

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- आफ्नो व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र
- नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- चालू आ.व. सम्मको व्यवसाय नवीकरण गरेको प्रमाणपत्रको सक्कल
- घरबहाल सम्झौतापत्रको प्रतिलिपि
- स्थलगत प्रतिवेदन
- विदेशीको हकमा परिचय खूल्ने कागजात वा सम्बन्धित दूतावासको पत्र
- आफ्नै घर भए चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- व्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र
- आफ्नै घर भएमा चालू आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- स्थलगत प्रतिवेदन
- घरबहाल सम्झौता पत्रको प्रतिलिपि
- सर्जमिन मूचूल्का आवश्यक परेमा सो समेत

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
- जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि
- जग्गाको आसपासको चलन चल्तीको मूल्य प्रक्षेपण
- हालसालै आसपासको खरिद बिक्रि भएको भए सो प्रमाण वा सर्जमिन मूचूल्का
- चालू आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

Pages

//